घोराही कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते
7 years अगाडी
Susma Dhakal
दाङ । घोराही कारागारमा शुक्रबार कैदीबन्दीहरुबीच झडप भएको छ । कारागार भित्र भएको झडपमा परेर पाँच जना कैदी घाइते भएका छन् । दुई समूहबीच भएको झडपमा पाँच जना कैदी घाइते भएको घोराही कारागार कार्यालयले जानएको छ ।
कैदी कैदीबीच मनमुटावका कारण कुटाकुट भएको कारागारका जेलरले बताएका छन् । राति एकाएक कारागारमा झडप भएको हल्ला भएपछि सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर रोकेको उनले बताए ।
May 3, 2019 2:03 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...