प्रवासि इलामेली सेवा समाज कुवैतले आफ्नो प्रथम बार्षिकोत्सव बिभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा गर्ने
प्रवासि इलामेली सेवा समाज कुवैतले आफ्नो प्रथम बार्षिकोत्सव बिभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ। “सम्मृद्द समाज निर्मान र बिकास आजको आवश्यक्ता” प्रवासि इलामेलि सेवा समाजको बिषेसता ” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासि इलामेलि सेवा समाज कुबेतले आफनो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन आगामी जुन २८ तारिख २०१९ शुक्रबार को दिन बिभिन्न सास्कृतिक प्रस्तुतिको साथमा मनाउने भएको छ
उक्त अधिबेशन तथा वार्षिकोत्सव लाई ऐतिहासिक,रुपमा भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको अनुरोध गर्दै उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन आयोजक प्रवासि इलामेलि सेवा समाज कुबेतले हार्दिक अनुरोध गरेका छौ।
कार्यक्रम: वार्षिकोत्सव तथा अधिबेशन,साथै सागीतिक प्रस्तुतिहरु
समय: ११ बजेदेखि
मिति: २८ जुन २०१९ शुक्रबार
स्थान : युनिक अडिटोरियम फर्वानिया कुवैत
आयोजक : प्रवासि इलामेलि सेवा समाज कुवैत
सल्लाहकार रोशन हाङ्खिम
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता