Friday 17th May 2024

‘स्टुडेण्ट अफ दि इयर २’ को कमाइ कति ?

5 years अगाडी

काठमाडौँ, वैशाख । बलिउडमा गएको हप्ता रिलिज भएको फिल्म हो ‘स्टुडेण्ट अफ दि इयर २’ ।यस फिल्मलाई समिक्षकहरुले झुर फिल्मको संज्ञा दिएका छन् ।

तर, यस फिल्मले बक्स अफिसमा ठिकठाकै कमाइ गरिरहेको छ । यस फिल्मले तीन दिनमा ३८ करोडको कलेक्सन गरेको छ ।पहिलो दिन १२ करोडको कमाइ गरेको यस फिल्मले दोस्रो दिन १४ करोडको कमाइ गरेको थियो । त्यस्तै तेस्रो दिन पनि १२ करोडको कमाइ गरेको थियो ।

          May 16, 2019 11:14 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...