आज अमेरिकी डलरसहित केही देशको भाउ बढ्यो
काठमाडौँ । आज शनिबार अमेरिकी डलर सहित केही देशको मूल्य बढेको छ। भने प्राय देशमो विनिमयदर यथावत छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १२ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ६६ रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४२ रुपैयाँ ९२ पैसा, बिक्रिदर १ सय ४३ रुपैयाँ ६९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९७ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ४४ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ३ सय ७० रुपैयाँ २३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९७ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर २ सय ९८ रुपैयाँ ८३ पैसा रहेको छ।
अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता