Wednesday 27th May 2026

आजको विनिमयदर, कुन देशको कति ?

7 years अगाडी

काठमाडौँ । आज बिहिबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य एउटै रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ १२ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ३१ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६२ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ६६ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६५ रुपैयाँ ६३ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपैयाँ २६ पैसा तोकेको छ भने बिक्रिदर २९४ रुपैयाँ ८५ पैसा तोकेको छ।

          June 6, 2019 11:06 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...