रियल मड्रिडमै रहलान् त मार्सेलो !
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २६ जेठ । रियल मड्रिडका स्टार खेलाडी हुन् मार्सेलो ।उनी रियलमा रहने वा छोड्ने निर्णय स्वयले नै लिन सक्ने क्लबले बताएको छ ।यस सिजन उनको प्रदर्शन पनि खासै गतिलो नरहेको समीक्षकहरुले बताएका छन् ।
यस सिजन रियल नयाँ खेलाडीहरु अनुबन्ध गर्ने तयारीमा रहेको छ । यस सिजन रियलले फरल्याण्ड मेण्डीलाई अनुबन्ध गरिसकेको छ ।उनीलाई क्लबले प्राथमिकता राख्ने बताइएको छ ।उनी पहिलो रोजाइमा परेपछि मार्सेलोको भुमिका कमजोर हुने भएका कारण उनलाई क्लब छोड्ने वा रहने निर्णय गर्न भनिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
June 9, 2019 11:44 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...