युरोकप छनोट : स्वीडेनमाथि स्पेनको सहज जित
7 years अगाडी
Susma Dhakal
युरोकप छनोट प्रतियोगितामा स्पेनले स्वीडेनमाथि जित निकालेको छ । मड्रिडस्थित सान्टियागो बर्नाबाउमा भएको खेलमा स्पेनले स्वीडेनलाई ३–० ले हरायो । स्पेनको जितमा सर्जियो रामोस, अल्भारो मोराटा र मिकेल ओयारजाबालले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बनेको खेलको ६४औं मिनेटमा स्पेनले पेनाल्टी पायो । त्यसलाई सर्जियो रामोसले गोलमा परिणत गरे । ८५औं मिनेटमा स्पेनले अर्को पेनाल्टी पायो । त्यसलाई मोराटाले गोल गरे । ८७औं मिनेटमा मिकेलले गोल गरेपछि स्पेनले छनोट प्रतियोगितामा शतप्रतिशत जित निकालेको हो । समूह एफमा रहेको स्पेनले चार खेलबाट १२ अंक जोडेको छ भने स्वीडेनको समान खेलबाट ७ अंक छ ।
June 11, 2019 10:03 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...