टिपरको ठक्करबाट ट्याक्टर खोलामा खस्यो
7 years अगाडी
Susma Dhakal
विराटनगर,विराटनगर पुष्पलालचौक पूर्व रहेकाेे सिंघिया खोलाको पुलबाट ट्याक्टर झरेको छ ।विराट चाेेेक-पुष्पलाल चाेक सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्याक्टरलाई टिपरले ठक्कर दिएपछि पुलबाट सिंघिया खोलामा झरेको हो ।दुर्घटनास्थल विराटनगर– १ र १९ को सीमा क्षेत्रमा पर्छ ।
पूष्पलालचोक–विराटचोक सडक खण्डमा ना ५ ख ५२६४ नम्बरको टिपर पुलको पश्चिम तर्फ उकालोमा ब्याक सरेपछि पछाडी आउँदै गरेको ट्याक्टरलाई ठक्कर दिएको थियो ।ठक्करका कारण को २ त ३०८५ नम्बरको ट्याक्टर खोलामा झरेको हाे । ट्याक्टरका चालकले भने हाम्फालेर ज्यान जोगाएका छन् । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
June 12, 2019 2:27 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...