Tuesday 2nd June 2026

पहिले सालीलाई बेहोस बनाएर अश्लील भिडियो खिचे, त्यहिँ भिडियो देखाउदै बारम्बार बलात्कार गर्ने यी नरभक्षी नेपाल प्रहरीका ‘सई’ जेल चलान

7 years अगाडी

काठमाडौं । राष्ट्रको सेवक ठानिने नेपाल प्रहरी नै विभिन्न अपराध गरिरहेको घटना बाहिरहेको बेला फेरी त्यस्तै अर्को सार्वजनिक भएको छ ।आफ्नै सालीको अश्लिल भिडियो बनाएर बारम्बार बलात्कार गर्न नेपाल प्रहरीका सईलाई जेल चलान गरिएको छ । आफ्नै सालीलाई पटक पटक बलात्कार गर्ने इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत सई रामविनोद राय यादवलाई पुर्पक्षमा कारागार चलान गरिएको हो ।

रौतहट गौर घर भएका यादवले नाताले आफ्न्त पर्ने १९ बर्षिया सालीलाई बारम्बारयौनदासी बनाएको आरोप छ । ती युवतीले श्रीमानको साथ पाएपछि प्रहरी प्रधान कार्यालय नक्सालमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

सई यादवले १८ वर्षको उमेरदेखि पीडित युवतीको घर आएका बखत एप्पल जुसमा निद्रा लाग्ने औषधी राखेर लज पुर्याएर बलात्कार गरी भिडियो खिचेर फिल्म बनाउँदै पटक पटक त्यहि फिल्म देखाई बलात्कार गर्ने गर्दै आएका थिए ।

          June 16, 2019 10:34 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...