आज अमेरिकी डलर सहित केही देशको भाउ घट्यो, कुन देशको कति ?
7 years अगाडी
Susma Dhakal
काठमाडौं । आज (शुक्रबार) केही देशको मुद्राको भाउ बढेको छ भने केहीको स्थिर र घटेको छ । आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ४१ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७१ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७१ पैसा, बिक्रिदर २६ रुपैयाँ ८६ पैसा रहेको छ।
June 21, 2019 10:25 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...