पुजा शर्माकाे चलचित्र रामकहानी नेपालकै नं. ३ ट्रेण्डिङमा, पुरै फिल्म हेर्नुस्
7 years अगाडी
Susma Dhakal
नेपाली चलचित्र जगतमा यतिबेला रामकहानीले चर्चा बटुल्दै छ । यहि ५ जुलाइमा यूट्यूवमा राखिएको नेपाली चलचित्र रामकहानी यतिबेला नेपालकै नम्बर ३ ट्रेण्डिङमा छ । हलहरूमा राम्रो चर्चा बटुलेकै कारण पनि यति चाँडै नै रामकहानीले दर्शकहरूको माया पाएको हो । नायिका पुजा शर्मा र सुदर्शन थापाको निर्माणमा बनेको यो चलचित्रलाइ सुदर्शन थापा आफैले निर्देशन गरेका थिए भने कविराज गहतराजको कोरियोग्राफ रहेको थियो ।
फिल्ममा पुजा शर्मा र आकाश श्रेष्ठको मुख्य अभिनय छ भने केदार प्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), विल्सन बिक्रम रार्इ (तक्मे बुढा), रबिन्द्र झा, राजाराम पाैडेल, शिशिर राना, बिहाल पहारी , सुनिता श्रेष्ठ ठकुरी र सोभियत बस्नेत रहेका छन् । यस चलचित्रलाइ गत शुक्रबार मात्रै यूट्युवमा अपलोड गरिएको छ । पुरै फिल्म हेर्नुसः
July 7, 2019 5:28 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...