मलेसिया विरुद्धको टी– २० सिरिजमा हुने छैनन् दिपेन्द्रसिंह ऐरी
7 years अगाडी
Susma Dhakal
नेपाली क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले मलेसिया विरुद्धको टी– २० सिरिज गुमाउने भएका छन् । प्रधानमन्त्री कपमा हातको औंलाको चोटका कारण पछिल्लो पटक राम्रोसँग ब्याटिङ र बलिङ गर्न नसकेका दिपेन्द्र अझसम्म पनि पूर्ण रुपमा फिट छैनन् । ऐरीको फिल्डिङका क्रममा बाँया हातको माझी औंलामा चोट लागेको थियो । अहिले उनी सामान्य रुपमा ब्याटिङको प्रशिक्षण गरिरहेका छन् ।
सिंगापुरमा हुने प्रतियोगितासम्म उनी ठिक हुन सक्ने भन्दै टिममा भने राखिएको छ । यू–१९ टिमका पूर्व कप्तान दिपेन्द्र राष्ट्रिय टिमका मुख्य सदस्यका रुपमा रहदै आएका छन् । नेपाली टिमले मलेसियाविरुद्ध दुई वटा खेल खेलेपछि सिंगापुर जानेछ ।सिंगापुरमा नेपालले विश्वकप छनोटमा स्थान बनाउन कतार विरुद्धको खेलबाट आफ्नो यात्रा सुरु गर्नेछ ।
July 11, 2019 1:20 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...