विराटको पछिपछि अनुष्का, तस्वीरमा हेर्नुहोस् हारपछि होटल छाड्दा भारतीय खेलाडीको हाल,हेर्नुहोस् तस्वीरहरु
7 years अगाडी
Susma Dhakal
काठमाडौं। भारतीय खेलाडीहरु विश्वकप जित्ने सपनासहित बेलायत पुगेका थिए तर त्यहाँ सेमिफाइनलबाटै बाहिरिएका छन् । बिहीबार भारतीय टिमले म्यान्चेस्टरको टिमको होटल छाडेका छन् तर टिकट नपाएपछि भारत फर्किन पाएका छैनन् । टिमका धेरैजसो खेलाडी १४ जुलाइ आइतबारका दिन भारत फर्किनेछन् । त्यही दिन लर्डसमा फाइनल हुँदैछ ।
पति विराट कोहली र टिमको समर्थन गर्न अनुष्का शर्मा पनि इङल्याण्ड पुगेकी थिइन् । होटलबाट निस्किँदा विराट आफ्नो फोनमा व्यस्त देखिए । अनुष्का उनको पछिपछि थिइन् । होटलबाट निस्किँदा टिमका सबै खेलाडीको अनुहार दुःखी थियो । भारतीय टिम विश्वकपपछि अब वेष्ट इण्डिज टुरमा जानेछ । यसमा विराट कोहली, जसप्रित बुमराहलाई आराम दिन सकिने आजतकले लेखेको छ । हेर्नुहोस् तस्वीरहरु –
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...