आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो
काठमाडौं । आज (शनिबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ। आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ २० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ३२ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर २८ रुपैयाँ ३८ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २७ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा, बिक्रिदर २६ रुपैयाँ ७९ पैसा रहेको छ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ७ पैसा छ। बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ ३० पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता