धनगढी बम विस्फोटः गम्भीर घाईते एक जनाको मृत्यु
7 years अगाडी
Susma Dhakal
काठमाडौं। धनगढीमा विप्लव समूहका कार्यकर्ताले बोकेको बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंह रहेको हवल्दार दीपक भट्टले जानकारी दिए।
उनका अनुसार गम्भीर घाईते सिंहको गएराति ११ बजे नै मृत्यु भएको हो। घाईते अन्य ४ जनाको भने उपचार भइरहेको उनले बताए। कैलालीको धनगढीमा बिहीबार साँझ बम विष्फोट हुँदा पाँच जना घाइते भएका थिए। साझ ७ बजेपछि धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलको आँगनमा ‘टिफिनमा राखिएको बस्तु’ विष्फोट थियो।
July 19, 2019 9:51 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...