अवैध सम्बन्धबाट बच्चा बसेपछि यी युवतीले यस्तो गरिन् ?
काठमाडौं । कम उमेरमा हुने यौ न सम्बन्धले ठुलो समस्या निम्त्याउन सक्छ । यो बीचमा असुरक्षित ग र्भपतनका कारण पर्सामा एक २० वर्षीय युवतीको ज्यान गएको छ । असुरक्षित ग र्भपतनका कारण पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ की २० वर्षीय सावित्रीकुमारी शर्माको ज्यान गएको बताइएको छ । उनले भारतको रक्सौल गई ५ महिनाको ग र्भ असुरक्षित ग र्भपतन गराउने क्रममा गम्भिर बिरामी भएकी थिइन् ।
उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएकोमा ज्यान गएकोहो । प्रहरीले अ बैध सम्बन्ध राखी साबित्रीलाई ग र्भवती बनाएको आरोपमा सोही ठाउका सिकेन्द्र प्रसाद चौहानलाई नियन्त्रणमा लिएको छ । सिकेन्द्रले अ वैध यौ न सम्बन्ध राखी सावित्रीलाई ग र्भवती बनाएको आरोप लागेको छ ।
अवै ध यौ न सम्बन्धबाट ग र्भ रहेपछि सिकेन्द्र र साबित्री दुबैजनाले आफु खुशी भारतको रक्सौल गई ग र्भपतन गराउन चाहेको बताइएको छ । मृतक युवतीको श बलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ । पक्राउ परेका सिकेन्द्रमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको छ ।
July 21, 2019 2:51 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता