Saturday 27th April 2024

आजको विनिमयदरः कुन देशको बढ्यो, कुनको घट्यो ?

5 years अगाडी

काठमाडौं । आज (आइबार) अमेरिकी डलर सहित प्राय सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ५४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ६६ पैसा र बिक्रिदर १३७ रुपैयाँ ४१ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा रहेको छ।

त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा, बिक्रिदर २६ रुपैयाँ ८३ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६१ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३६३ रुपैयाँ ३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर २९३ रुपैयाँ २२ पैसा रहेको छ।

 नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा

          July 28, 2019 11:36 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...