Thursday 25th April 2024

११ दिनमा चार लाख २२ हजार जनाले काठमाण्डौ छाडे

3 years अगाडी

काठमाण्डाै – दशैँ मनाउनका लागि अहिलेसम्म काठमाण्डौ उपत्यकाबाट ४ लाख २२ हजार जना यात्रु बाहिरिएका छन् ।

गएको असोज ११ गतेदेखि आज बिहान १० बजेसम्म  ६७ हजार १ सय १२ वटा सार्वजनिक गाडीबाट ४ लाख २२ हजार जनाले काठमाण्डौ छोडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिनुभयो ।

गएको असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ सुरु भएसँगै दशैँ मनाउन घर फर्कनेको सङ्ख्या बढिरहेको हो ।  साभार उज्यालो

          October 9, 2021 6:57 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...