गएकाे साेमवार नयाँ बानेश्वरमा शङ्कास्पद वस्तु राख्ने एक जना पक्राउ
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – गएको सोमवार काठमाण्डौको नयाँ बानेश्वरमा प्रेसर कुकरभित्र शङ्कास्पद वस्तु राख्ने व्यक्ति पक्राउ परेका छन् ।
सडकको बीचमा कुकर बम राखेर नागरिक त्रसित पार्ने काभ्रेको भुम्लु गाउँपालिका २ का सुवास महतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनी चावहिलको पशुपति बहुमुखी क्याम्पसको अखिल क्रान्तिकारीका इकाइ कमिटी अध्यक्ष पनि भएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका महतकाे साथबाट बम राख्न प्रयोग भएका विभिन्न साधन र बम राख्दाको बखत लगाएका कपडा, मोटरसाइकल, हेल्मेट लगायतका वस्तु पनि बरामद भएको प्रहरीले जनाएको छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...