Saturday 18th May 2024

अर्घाखाँचीमा अरिङ्गालकाे टाेकाइबाट एक जनाकाे ज्यान गयाे

2 years अगाडी

अर्घाखाँची – अर्घाखाँचीको शितगंगामा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।

गाई चराउन गएकी शितगंगा नगरपालिका–३ ठाडा पदमीकी २१ वर्षीया रोमा सारुलाई अरिङ्गालले टाेकेकाे थियाे । अरिङ्गलाले टाेकेर गम्भीर घाइते भएकी सारुकाे उपचारका क्रममा बिहीवार देवदह मेडिकल कलेजमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । उज्यालो

          October 21, 2022 2:13 am | दुरघटना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...