Saturday 18th May 2024

कुवेतमा एक जना नेपालीद्वारा आत्महत्या

2 years अगाडी

 

कुवेत – अक्टोबर २२ शनिवारका दिन एकजना नेपालीले आत्महत्या गरेका छन। आत्माहत्या गर्ने एकनाथ कोइराला काठमाडौँ भैसीपाटी घरभई कुवेतको कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा बिगत १ दशक भन्दा बढि समय देखि रोजगारिमा कार्यरत थिए।
मृतकका घरमा श्रीमति र दुई छोरीहरु छन भने मृतक कम्पनिकै आवासमा मृत्यु भएको अवस्थामा भेटिएको थियो। भने मृतकको शवलाई नेपाल पठाउन नेपाली दुताबास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले सम्पुर्ण कागजी प्रकृया भैइरहेको जानकारी
गराउदै कानुनि प्रकिया पुरा भए पश्चात छिटै मृतकको शव नेपाल पठाउने जानकारी दिए।

          October 25, 2022 9:05 pm | दुरघटना,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...