Saturday 18th May 2024

दाङमा ८० वर्षिया वृद्धा मृत फेला

1 year अगाडी

दाङ – दाङमा ८० वर्षिया वृद्धा मृत फेला परेकी छन् । मङ्गलवार बिहान इनारबाट पानी तान्ने क्रममा खसेर तुलसीपुर उपमहानगरपालिका १७ निमुवा निवासी ८० वर्षिया चित्रादेवी बस्नेतको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृतक लडेर इनारमा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ । उज्यालो

          January 24, 2023 8:21 pm | दुरघटना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...