Sunday 5th May 2024

गण्डक नहरमा एक महिला २ छाेरासहित बेपत्ता

1 year अगाडी

काठमाण्डाै – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरमा रहेको गण्डक नहरमा एक जना महिला दुई जना छोरासहित हाम फाल्दा बेपत्ता हुनुभएको छ ।

गण्डक नहरमा आज मङ्गलवार दिउँसो २९ वर्षीया प्रतिमा थारु नाै वर्षीय छोरा क्रिस र सात वर्षीय छोरा सुमितसहित हाम फाली बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ । बेपत्ता भएका तीनै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब निरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । उज्यालो

          February 21, 2023 5:56 pm | दुरघटना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...