Sunday 5th May 2024

सेती खाेँचमा खसेकी बालिकाको ज्यान गयाे

1 year अगाडी

कास्की – पोखरा महानगरपालिका–१५ सेती किनारको खोँचमा खसेकी बालिकाको ज्यान गएकाे छ । पोखरा-८ नागढुङ्गाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोँचमा खसेकी थिइन् ।

खोँचमा खसेको झण्डै साढे २ घण्टापछि उनको उद्धार भएको थियो । उद्धारपछि उपचारका लागि बालिकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उनी साथीहरुसँग घुम्न गएकी थिइन् । उज्यालो

          April 16, 2023 6:20 am | दुरघटना,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...