सुरक्षित वैदेशिक रोजगारबारेको निबन्ध प्रतियोगितामा पहिलो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने
2 years अगाडी
manoj Thapa
काठमाण्डाै – वैदेशिक रोजगार बोर्डले डिसेम्बर १८ मा मनाइने आप्रवासी कामदार दिवसको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।
‘सुरक्षित वैदेशिक रोजगार’ विषयमा विद्यालयस्तरीय राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ । प्रतियोगितामा देशभरका जुनसुकै विद्यालयका ९ कक्षादेखि १२ कक्षासम्म पढ्ने विद्यार्थीले भाग लिन सक्नेछन् ।
कम्तीमा एकहजार शब्दमा लेखिएको निबन्ध यही मंसिर २५ गतेभित्र पठाइसक्न बोर्डले अनुरोध गरेको छ । निबन्ध प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...