नेपाली कथानक चलचित्र “हात्तीछाप” यही फेब्रुअरी १५ बिहीबार देखी कुवेतमा प्रदशन हुन लागि रहेको छ।
कुवेतको खेतानमा रहेको (O Zone Cinema) ओजोन सिनेमा हलमा चलचित्र प्रदशन हुने जानकारी कुवेतका लागी चलचित्रक बितरक निरेम प्रोडक्सनले जानकारी दिएको छ । कुवेत साथै मध्य पुर्बका आन्य देश कतार,बारहइना,युएई र मलेसियामा पनि फेब्रुअरी १५ मा चलचित्र प्रदशन हुने छ। किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको उक्त फिल्ममा दयाहाङ राई , उपासनासिंह ठकुरी ,सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतको अभिनय रहेकोछ । प्रदीप भारद्वाजको लेखन तथा सुशन प्रजापतिको छायांकन रहेको फिल्मले सुस्ताएको बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।“हात्तीछाप” चलचित्रको मध्य पुर्व बितरकमा कन्सेप्ट भिजन र सुप्रिमी फिल्मस रहेको छ।

सिनेमाले लगभक ३ देखी ४ सो पाउने र केही दिन पछी सो टाईम बारे जानकारी गराउने निरेम प्रोडक्सनले जनाएको छ ।
यस भन्दा अगाडी निरेम प्रोडक्सनले कुवेतमा “पशुपती प्रसाद-२” र “दिमाग खराब” सिनेमा बक्स अफीसमा प्रर्दशन गरी सकेको छ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटङ कुवेत सम्पर्क मञ्चको ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव सेप्टेम्बर २५ मा हुदै ।
राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान
राहदानी विभागको प्रवेशद्वार अगाडि युवकले आत्मदाह प्रयास गरे
वैदेशिक रोजगारीको सामाजिक लागत
इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौँ मानिस सहभागी
सरकारको आश्वासनपछि चिया उद्योग खुले
रोल्पाका १० स्थानीय तहमा ५ अर्ब १५ करोडको बजेट, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड
लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता गर्दै।