नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५
कुवेत संस्कृतिक मञ्चको २४ औं प्रस्तुती हरितालिका तीज विशेष सांगितिक धमका २०२५ प्रिती आले कुवेत आउने भयकी छिन ।
नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा हिन्दु नेपाली महिलाहरुको महानचाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ।नेपाली कला, सांस्कृतिकको जगेर्ण तथा सांगीतिक मनोरन्जन प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्चको प्रतिबद्धता रहेको जनाएको छ। चर्चित लोकदोहोरी गायिका प्रिती आलेको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।
२४ औं सांगीतिक कार्यक्रममा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको
कलाकार: लोकदोहोरी गायिका प्रीति साथमा स्थानीय नेपाली कलाकारहरू
मिति: अगस्ट २९, २०८२ (शुक्रबार)
समय: दिउँसो १२:०० बजे
स्थान: अस्पायर इन्डियन स्कूल, जिलिप
August 19, 2025 9:23 am | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
झिमरुक खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउनुहोस्
निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत सहयोग समिति गठन
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह