दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु
9 months अगाडी
manoj Thapa
दाङको देउखुरीमा दुर्घटना हुदा प्युठानका एक युवकको ज्यान दुर्घटना स्थलमै गयको छ्।दाङको , गढवा गाउँपालिका–१ धोद्रे पुल नजिक आइतबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा प्युठान ऐरावती–५ जाडीका १९ वर्षीय सुशील थापाको मृत्यु भएको छ । भने स्वही ठाउका मोटरसाइकल चालक २२ वर्षीय प्रचण्ड थापा घाइते भई थप उपचारका लागि बुटवल पठाइएको छ ।

ना ८ ख ८२५९ नम्बरको टिप्पर र लु ३८ प ८३९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
घटनापछि टिप्पर र चालक प्रहरी नियन्त्रणमा छन् ।
August 24, 2025 5:09 pm | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...