एकैदिन चार कफिन
8 years अगाडी
Nepal Drishti
काठमाडौं – त्रिभुवन विमानस्थलको आगमन कक्षबाट शुक्रबार बिहान ३ नेपाली श्रमिकका शव राखिएका कफिन निकालिए ।
कफिनमा शव थिए, भूपेन्द्र दर्लामी मगर, रामसिस मुखिया र दीपक श्रेष्ठका ।
कतारबाट ल्याइएका भूपेन्द्र र रामसिसको कफिन एकै चोटि निकालिएको थियो ।
साउदीबाट ल्इाइएको दीपकको शव रहेको कफिन भने अलि पछि निकालियो ।
दीपकसँगै पठाइएको जितेन्द्रप्रसाद कहरको शव बुझ्न भने साँझ मात्रै आफन्त विमानस्थल पुगे । आजको कान्तिपुरमा समाचार छ ।
खाडी र मलेसियामा कामदार मृत्यु
सन् २०१७ ९५७ जना
पछिल्लो ९ वर्ष ५,८९२ (महिला १२७)
प्रमुख कारण
– कमजोर अभिमुखीकरण
– ट्राफिक नियम नजानेर
– दिनमा चर्को गर्मी, रातमा अति चिसोमा सुत्दा
– जीवनशैली
June 16, 2018 8:01 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...