लियोनल मेस्सीलाई बलोन डी’ओर अवार्ड नजिताउने चलखेल
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, २८ असोज । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई यस सिजनको बलोन डी’ओर अवार्ड नजिताउने चलखेल भएको मिडिया रिपोर्टमा उल्लेख छ ।बलोन डी’ओरको भोटिङ पोलमा मेस्सीलाई झण्डै आधा सहभागीले भोट गरेपछि आयोजकले भोटिङ पोल नै हटाएको बताइएको छ ।
मेस्सीले भोटिङ पोलमा ४८ प्रतिशत मत प्राप्त गरेका थिए ।त्यस्तै लिभरपुलका मोहम्मद सलाहले ३१ प्रतिशत मत पाउँदा तेस्रो स्थानमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो परेका छन् ।
उनले जम्मा ८ प्रतिशत मात्रै मत पाएका थिए । तर, उक्त भोटिङ पोललाई आयोजक हटाएका छन् ।बलोन डी’ओर अवार्डमा समर्थकहरुले मेसीले जित्नुपर्ने मत जाहेर गरेपछि आयोजकले पोल हटाउने निर्णय गरेको हो ।
October 14, 2018 1:30 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...