जहाँ दसैंमा लाग्छ, अनौठो भूत मेला
8 years अगाडी
Nepal Drishti
बर्दिवास – महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भूत मेला सुरु भएको छ ।
चौथीदेखि विजयादशमीका दिनसम्म चल्ने भूतमेलामा हजारौंँ दर्शनार्थीको भीड लाग्ने गर्छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।
भूत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका पीडित प्रत्येक बर्ष मेलामा आउने गर्छन् भने सोनामाईको कृपाले निको भएर जाने जनविश्वास छ ।
बर्षौदेखि भूत, पिचास, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमा क्ष्गेत्रमा आउनेत्रित्तिकै कसबाट सताईएको बारे आफैँ भन्न थाल्छन् ।
October 16, 2018 4:13 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...