बिजुलीको करेन्ट लागेर एक महिलाको मृत्यु ।
7 years अगाडी
Nepal Drishti
तेज थापा,
प्युठान – हिजो प्युठानमा करेन्ट लागेर एक महिलाको दुखद निधन भएको छ । ऐराबति गाउँपालिका -४ धुबाङकि २७ वर्षिय सुमा भन्डारीको विद्युत सट भई मृत्युु भएको हो । दशै नजिकिँदै जादा घर सिंघार्न लागेकि भन्डारीलाई अकस्मात बिजुलीको तारमा छुन पुग्दा करेन्ट लाग्न पुगेको थियोे ।
घाइते भन्डारीलाइ तत्कालै जिल्ला अस्पताल प्युठान पुर्याईए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए भने मृतकको सब पोस्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवारमा राखिएको छ ।
मृतक भन्डारीका श्रीमान रोजगारीका सिलसिलामा हाल प्रवासमा छन् भने उनकि २ छोरी छन् ।
October 16, 2018 5:50 pm | Uncategorized,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...