Thursday 25th December 2025

पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका ‘गुन्डा नाइके’ गणेश लामा जेलमुक्त

7 years अगाडी

काठमाडौं । ‘गुन्डा नाइके’ गणेश लामा जेलबाट छुटेका छन् ।लामा ३० गते सोमबार राति छुटेका हुन् ।

उनी पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका थिए । लामालाई प्रहरी टोलीले गौशालास्थित होटल पशुपति भिजनमा पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले थुनछेक आदेश बमोजिम उनलाई हातहतियार तथा खरखजाना ऐन, २०१७ अनुरुप डिल्लाबजार कारागारमा पुर्पक्षका लागि राखेको  थियो ।

डिल्लीबजार कारागारका अनुसार लामा हतियारको मुद्दामा सजाय पूरा भएपछि जेलमुक्त भएका छन् ।

          October 17, 2018 3:43 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...