पूर्वराजा ज्ञानेन्द्र शाहले पनि गरे विभिन्न शक्तिपीठहरुको दर्शन
8 years अगाडी
Nepal Drishti
काठमाडाैं – पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडाैंमा रहेका नवदुर्गा भवानीका विभिन्न शक्तिपीठहरुको दर्शन गर्नुभएको छ ।
हरेक वर्षजस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष पनि नक्साल भगवती, गुहेश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली लगायतका नवदुर्गा भवानीको शक्तिपीठ पुगी दर्शन एवं पूजाआजा गर्नुभएको हो ।
पूर्वराजा शाह दर्शनका लागि मन्दिर पुग्दा उहाँका समर्थकले जय जयकार गरेका थिए । नेपालमा गणतन्त्र आउनुअघि राष्ट्रप्रमुखका रुपमा देवीको दर्शन गर्ने गरेका पूर्वराजा शाह त्यसयता सर्वसाधरणको रुपमा नवदुर्गा भवानीको शक्तिपीठ पुगी पुजा आजामा सरिक हुँदै आउनुभएकाे छ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...