गएको सिजन च्याम्पियन्स लिगबाट बार्सिलोनाले कति कमायो ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ९ कार्तिक । च्याम्पियन्स लिगबाट स्पेनिस क्लब बार्सिलोनाले गएको सिजन कति कमायो होला ? २०१७–१८ को च्याम्पियन्स लिगबाट ५७.४ मिलियन यूरो कमाएको मिडिया रिपोर्टमा उल्लेख छ ।क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको बार्सिलोनाले उपाधि विजेता रियल मड्रिडभन्दा ३१.२ मिलियन यूरो कम कमाएको हो ।
यूरोपियन फुटबलको सर्वोच्च निकाय (युईएफए)ले प्रकाशित गरेको तथ्यांक अनुसार च्याम्पियन्स लिगको जम्मा कमाई १.४१२ बिलियन यूरो रहेको छ ।त्यसमा सर्वाधिक कमाउनेमा रियल मड्रिड रहेको छ । रियलले कूल ८८.६ मिलियन यूरो कमाउँदा लिभरपुलले ८१.२ मिलियन यूरो कमायो ।
त्यस्तै, यूरोपा लिग विजेता एट्लेटिको मड्रिडले जम्मा ३१.७ मिलियन यूरो कमाएको छ भने यूरोपाको क्वार्टरफाइनलमा पुगेको सेभियाले ४८.४ मिलियन कमाएको छ ।
October 26, 2018 11:11 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...