इम्पोलीविरुद्ध रोनाल्डोको महत्वपुर्ण दुई गोल
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ११ कार्तिक । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा इटालियन सिरी ए मा युभेन्ट्सले इम्पोलीलाई २-१ गोलले पराजित गर्न सफल भएको छ ।
खेलको २८ औं मिनेटमा इम्पोलीका लागि क्यापुटोले गोल गर्दै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा घरेलु टोलीविरुद्ध युभेन्ट्सले सानदार खेल खेल्यो खेलको ५४ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सका लागि बराबरी गोल फर्काए ।
खेलको ७० औं रोनाल्डोले उत्कृष्ट गोल गर्दै युभेन्ट्सलाई महत्वपूर्ण जित दिलाए । यो जितसँगै युभेन्ट्सले १० खेलबाट २८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको नेपोलीको २१ अंंक रहेको छ । इम्पोलीको ६ अंक छ ।
October 28, 2018 11:16 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...