Wednesday 11th March 2026

‘म इतिहासकै उत्कृष्ट खेलाडी हुँ’

7 years अगाडी

काठमाडौँ, १३ कात्तिक । आफु उत्कृष्ट खेलाडी भएको भन्दै युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफूले बलोन डी’ओर अवार्ड पाउनु पर्ने बताएका छन् ।रोनाल्डोले भनेका छन्,म इतिहासको उत्कृष्ट मध्येको एक फुटबल खेलाडी हुँ । बलोन डी’ओर अवार्ड जित्ने मेरो धेरै नै सम्भावना छ ।

कुराकानीका क्रममा रोनाल्डोले आफूमाथि रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले व्यापार गरेको आरोप लगाएका छन् ।उनीसँग सम्बनध बिग्रिएकै कारण रोनाल्डोले रियल मड्रिड छोड्ने निर्णय गरेको मिडिया रिपोर्टमा उल्लेख भएको थियो ।उनी ११२ मिलियन यूरोमा रियलमड्रिडबाट इटालियन क्लब युभेन्ट्स गएका थिए ।

          October 30, 2018 11:38 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...