आज सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस् कति पुग्यो ?
8 years अगाडी
Susma Dhakal
काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबारको तुलनामा आज सुनको भाउ १ सय रुपैयाँले घटेको हो। सोमबार प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि घटेको छ। सोमबार ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँमा घटेर ७ सय ४० रुपैयाँ पुगेको छ।
October 30, 2018 1:30 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...