अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतको तेश्रो अधिवेशन भब्यरुपमा सम्पन्न
कुवेत – अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतको तेश्रो अधिवेशन भब्यरुपमा सम्पन्न भएको छ । गत सुक्रवार आब्बसिया स्थितपपिन्स हलमा एक कार्यक्रमको आयोजना गरी समाजको तेश्रो अधिवेसन भब्यरुपमा सम्पन्न भएको हो । सम्पन्न अधिवेसनले डोल राज न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।

कार्यवाहक अध्यक्ष बि बि मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न अधिवेसन समारोहमा नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिन्देनको रहेको थियो भने दुतावासका तितृय सचिब सुरेश अधिकारी, लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमाल ,लालीगुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल, सुदुरपश्चिम सेवा समाज कुवेतका अध्यक्ष अम्मर खड्का , कुवेतमा कृयासिल बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरु,पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी , कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम निरु माया खड्काले संचालन गरेकी थिईन भने अतिथि हरुलाई स्वागत मन्तब्य माया न्यौपानेको रहेको थियो ।
अधिवेसन समारोहमा नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिन्देन , दुतावासका तितृय सचिब सुरेश अधिकारी,लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमाल , लालीगुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल, सुदुरपश्चिमसेवा समाज कुवेतका अध्यक्ष अम्मर खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतको नयाँ कार्य समिति यस प्रकार रहेको छ ।
संरक्षक
१)राजु थापा
२) कल्याण श्रेष्ठ
३)बि बि मल्ल ठकुरी
सल्लाहकार
४)अनिल रसाइली
५)जगत कार्की
६)गिता गुरुङ
७)माधब शर्मा
८)टिका आचार्य
अध्यक्ष
१)डोल राज न्युपाने
उपाध्यक्ष
२)कृष्ण सुनार
उपाध्यक्ष महिला
३)उमा घिमिरे
४)बिमल श्रेष्ठ
महासचिव
५)निरु माया खड्का
सचिब
६)हरि प्रसाद गैरे
कोषअध्यक्ष
७)गोभिन्द बराल
सह कोषअध्यक्ष
८)अनिता मल्ल
कार्य सदस्य
९)श्रीमती उमा गुरुङ
१०)बिशाल पाखृन
११)श्रीमती माया न्युपाने
१२)टिका चौहान बस्नेत
१३)दिलिप कुमार गाहा
१४)रतन बाजुरी गिरि
१५)बिमल अधिकारी
१६)राजन सुबेदी
१७)मिना पान्डे
१८)गोभिन्द न्युपाने
१९)माया बि .क
२०)जानकी दर्लामी
२१)माया तमु
२२)सुक मति बि क
२३)सुनिता निर्दोष
२४)पुनम तामाङ
२५)बिजय बम ठकुरी
२६)बाबु मल्ल ठकुरी
२७)सर्मिला पोख्रेल
२८)सबिन राई
२९)निलु गुरुङ
३०)सुजल कार्की
३१)प्रबिण मगर
३२)प्रेम स्यान्तङ
३३)सुनिल थापा
३४)टिका चौहान बस्नेत
३५)प्रबिण थापा
मिडिया सदस्य
३६)प्रदिप नेपाली
३७)माधब शाही
३८) गोबिन्द मल्ल
June 16, 2018 11:35 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)