Sunday 9th November 2025

आज कति छ नेपाली बजारमा सुनचाँदीको मूल्य ?

7 years अगाडी

काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ। आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

          November 6, 2018 11:57 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...