रियल मड्रिडको प्रशिक्षकमा सोलारी नियुक्त
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, २८ कात्तिक । संकटमा रहेको स्पेनिस क्लब रियल मड्रिडले सान्टियागो सोलारीलाई सन् २०२१ सम्मको लागि प्रशिक्षकमा नियुक्त गरेको छ ।
पुर्व प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकमा उनी नियुक्त भएका थिए । उनी नियूक्त भएपछि रियलले राहतको सास फेर्न पाएको थियो । सोलारीले ४ खेलमा सुखद् नतिजा निकालेपछि क्लबले उनैलाई प्रशिक्षको स्थायी जिम्मेवारी दिएको हो ।
मंगलबार बसेको रियल मड्रिडको बोर्ड बैठकले अर्जेन्टिनाका प्रशिक्षक सोलारीलाई सन् २०२१ को जुन ३० सम्म रहने गरि नियुक्ती दिएको क्लबले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
November 14, 2018 12:33 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...