Thursday 28th May 2026

यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य

8 years अगाडी

काठमाडौँ । नेपाली बजारमा यो साताको सुरुवातबाट घट्दै आएको सूनचाँदीको मूल्य आज (शुक्रबार) भने स्थिर छ। साताको पहिलो दिन आइतबार प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा घटेर ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो साताको सुरुवातबाटै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। साताको पहिलो दिन आइतबार ७ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको आजसम्म आइपुग्दा घटेर ७ सय १५ रुपैयाँमा पुगेको छ।

          November 16, 2018 2:25 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...