विश्वकपकी प्रथम महिला रेफ्रीको होस उडाउने सुन्दरता, हेर्नुहोस् १२ फोटो
एजेन्सी। रुसमा जारी विश्वकपमा एक ब्राजिलियन सुन्दरी असिस्टेन्ट रेफ्रीको भूमिकामा छिन् । उनी विश्वकप फुटबलमा रेफ्रीको भूमिकामा पुग्ने प्रथम महिला हुन् । ब्राजिलियन सुन्दरी फर्नान्डो कोलम्बो इलियाना मात्रै २६ वर्षकी छिन् । विश्वकपमा पुगेसँगै इन्टरनेटमा उनको चर्चा चुलिएको छ । उनी अहिले इन्टरनेट सेन्सेसन बनेकी छिन् ।
.jpg)
मार्का वेबसाइटलाई दिएको अन्तरवार्तामा फर्नान्डोले भनेकी थिइन् ‘यहाँसम्म पुग्न मैले धेरै संघर्ष गरेकी छु । मलाई फुटबल सधैं मन पथ्र्यो । तर म त्यति राम्रो खेल्न सकिन । म शारीरिक शिक्षाको अध्ययन गर्ने क्रममा मलाई मध्यस्थकर्ताको कोर्स अफर गरियो जुन मलाई मन पर्यो । त्यो बाटो सहज भने थिएन ।’ उनले ब्राजिलको घरेलु प्रतियोगितामा रेफ्रीको काम गरिसकेकी छिन् । अहिले उनले अर्को कोसेढुंगा पार गर्दै फिफा विश्वकप २०१८ सम्म पुगेकी छिन् । हेर्नुहोस् उनका फोटोहरु ।

.jpg)










प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)