‘लियोनल मेस्सी म्यारोडोना होइनन्, उनी एक्लैले विश्वकप जिताउन सक्दैनन्’
8 years अगाडी
Susma Dhakal
एजेन्सी, ४ असार । पुर्व अर्जेन्टिनाका स्टाइकर हर्नान क्रिस्पोले लियोलन मेस्सी एक्लैले विश्वकप जिताउन नसक्ने बताएका छन् ।उनले भनेका छन्, ‘लियोनल मेस्सी म्यारोडोना होइनन् । उनी एक्लैले विश्वकप जिताउन सक्दैनन् ।’
शनिबार भएको खेलमा मेस्सीले आइसल्याण्डविरुद्ध ११ वटा प्रहार हानेका थिए । तर, गोल गर्न भने सकेनन् । उनले पेनाल्टी पनि मिस गरेका थिए । अर्जेन्टिनाका लागि ६४ खेल खेलको क्रिस्पोले मेस्सीलाई अन्य खेलाडीहरुको साथ चाहिने बताएका छन् । उनले भनेका छन्,’जबसम्म अन्य साथीहरुले जिम्मेवारीपुर्ण खेल खेल्दैनन्, अर्जेन्टिनाले उपाधि जित्न सक्दैन ।’उनले भनेका छन्,’मेस्सीले आशालाग्दो खेल प्रदर्शन गर्न सकेनन् । उनलाई ५ अंक दिए हुन्छ । उनी एक्लैले विश्वकप जित्न सक्दैनन् । उनी म्याराडोना होइनन् ।’
June 18, 2018 10:23 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...