बार्सिलोनालाई ओउसमाने डेम्बेलेको व्यवहार मनपरेन
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २ मंसिर । बार्सिलोनाका स्टार खेलाडी ओउसमाने डेम्बेले यतिखेर तनाबमा रहेका छन् । बार्सिलोनामा पर्याप्त समय खेल्न नपाएपछि उनले अनुशासन पालना नगरेको मिडिया रिपोर्टमा उल्लेख छ ।बार्सिलोनाले यसबारे आधिकारीक प्रतिक्रिया भने दिएको छैन ।
तर, पछिल्ला खेलहरुमा उनी ट्रेनिङमा समयमा उपस्थित समेत नहुने तथा प्रशिक्षकको कुरालाई पनि अवज्ञा गर्ने जस्ता व्यवहारहरु देखाएपछि उनको कडा आलोचना भएको छ ।
१२० मिलियन डलर तिरेर बार्सिलोनाले उनलाई बोरुसिया डोर्टमण्डबाट किनेको थियो । उनको व्यवहारका कारण बार्सिलोना आउने सिजन उनलाई बेच्ने हल्ला पनि चलिरहेको छ ।लिभरपुलले उनलाई किन्ने हल्ला चलिरहँदा बार्सिलोनाले भने उनको व्यवहारमा परिवर्तन आउने बताइरहेको छ ।
November 18, 2018 12:39 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...