‘मेस्सीका कारण बार्सिलोना जान सकिन’
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, ४ मंसिर । यस सिजनको सुरुवातसँगै एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोनियो ग्रिजम्यान बार्सिलोना जाने हल्ला व्यापक चल्यो ।तर, अन्तत उनले बार्सिलोना नजाने निर्णय गरे । यसबारे हालै उनले प्रतिक्रिया दिएका छन् । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीका कारण बार्सिलाना जाने निर्णय स्थगित गरेको हुन् ।
उनले भनेका छन्, ‘म लियोनल मेस्सीको ओझेलमा रहेर खेल्न सक्दिन भन्ने मलाई लाग्यो । उनको छाँयामा रहेर आफ्नो करिअर थप मजबुत नबन्ने मैले देखे । त्यसका कारण बार्सिलोना नजाने निर्णय मैले लिए ।’यस सिजन बार्सिलोना खासै गतिलो खेल खेल्न सकिरहेको छैन । एट्लेटिकोेको पनि उही अवस्था रहेको छ । शिर्षस्थानमा रहेको बार्सिलोनाको १२ खेलमा २४ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको एट्लेटिकोको २३ अंक रहेको छ ।
November 20, 2018 10:33 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...