जब स्टेजमा रणवीरले दीपिकाको सारी मिलाइदिए
7 years अगाडी
Susma Dhakal
एजेन्सी । बलिउड स्टार रणवीर सिंह र दीपिकाको बिहे भएको करिब एक हप्ता भइसकेको छ । तर, बिहेको पार्टी भने जारी छ । यो चर्चित जोडीले बुधबार बेंगलरुमा आफन्तहरुका लागि रिसेप्शन दियो ।
बेंगलरुमा जारी रिसेप्शनमा रणवीर ब्ल्याक सेरवानीमा देखिए भने दीपिका गोल्डेन सारीमा । यो जोडी निकै आकर्षक देखिन्थ्यो रोयल ड्रेसमा ।
रिसेप्शनकै क्रममा एक रमाइलो घटना भयो ।स्टेजमा जब दीपिकाको गोल्डेन सारी जमीनमा लत्रियो त्यसलाई रणवीरले मिलाई दिए । यो दृष्य निकै रमाइलो र रोमाण्टिक देखिएको थियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...