मोदीले गरे फेरी मुक्तिनाथको प्रचार
8 years अगाडी
Nepal Drishti
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्दं मोदीले नेपालको मुक्तिनाथको प्रचार गरेका छन् । मोदीले अन्तराष्ट्रिय योगा दिवसको अवसरमा मुस्ताङको मुक्तिनाथ मन्दिर अगाडि योगा गरेको फोटो राखेर प्रचार गरेका हुन् ।
उनले मुक्तिनाथ मन्दिर अगाडि गरिएको योग अभ्यासको तस्वीर ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् । २१ जुनमा विश्व योग दिवस र संगीत दिवस मनाउने गरिन्छ ।
माेदीले केही समयअघि नेपाल अाएर मुक्तीनाथकाे दर्शन गरेका थिए ।
June 18, 2018 1:49 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...