डा. उपेन्द्र देवकोटाको रहेनन्
8 years अगाडी
Nepal Drishti
वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ ६३ वर्षको उमेरमा निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ ५:३५ बजे बाँसवारीस्थित न्यूरो अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा ६ महिनासम्म बेलायतमै उपचार गराए। तर त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि देपकोटा वैशाखको दोस्रो साता नेपाल फर्किएका थिए।
त्यस यता उनले आफ्नै अस्पताल बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका थिए।
पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको कलेजोको भेट्नोमा मासु पलाएको (कोलोन्जियो कार्सीनोमा) भएको छ। यसको उपचारका लागि उनले बेलायतमा किमोसमेत लिएका थिए।सेतो पाटी

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
Loading...