लेस्टर सिटी लिग कपको क्वार्टर फाइनलमा
7 years अगाडी
Susma Dhakal
साउथह्याम्टनलाई पराजित गर्दै लेस्टर सिटी इंग्लिस लिग कपको क्वार्टर फाइनलमा पुगेको छ ।मंगलबार राति भएको खेलमा लेस्टारले साउथह्याम्टनलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्यो । पेनाल्टीमा साउथह्याम्टनका मानोलो गब्बियाडिनीको प्रहार ड्यानी वार्डले बचाएपछि लेस्टरले क्वार्टर फाइनलमा म्यान्चेस्टर सिटीसँगको भिडन्त तय गरेको हो ।
लेस्टरको मैदानमा भएको खेलको निर्धारित समय र थपिएको अतिरिक्त समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । पहिलो पाँच पेनाल्टीमा दुबै टिमले ५–५ गोल गरेका थिए ।

त्यसपछि साउथह्याम्टनका गब्बियाडिनीको प्रहार लेस्टरका गोलकिपर ड्यानी वार्डले बचाए । त्यसपछि नाम्पालिज मेन्डीले गोल गरेपछि लेस्टर विजयी भयो ।
November 28, 2018 10:07 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...